ट्रम्पलाई ट्विटर ‘डिलिट’ गर्न बेलायती सांसदको माग

लन्डन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमान विरोधी एउटा भिडियोलाई उनको ट्विटर अकाउन्टबाट पुनः ट्विट गरेपछि बेलायतको एक सांसदले उनको ट्विटर अकाउन्ट बन्द गर्न माग गरेका छन्। ट्रम्पले अति–दक्षिणपन्थी ट्विटलाई रिट्विट गर्दै समाजमा घृणा फैलाएको आरोप बेलायतका सांसदहरुले लगाएका छन्। उनीहरु ट्रम्पले गर्न लागेको पूर्वनिर्धारित बेलायतको राजकीय भ्रमण खारेज गर्नसमेत माग गरेको बिबिसीले जनाएको छ। बेलायतको … Continue reading ट्रम्पलाई ट्विटर ‘डिलिट’ गर्न बेलायती सांसदको माग